राजनीति

निर्वाचनमा उम्मेदवारले आफ्नो मनोनयन प्रक्रिया दर्ता गर्दा स्व घोषणा गर्नुपर्ने : प्रवक्ता शालिग्राम शर्मा पौडेल

निर्वाचन आयोगले स्थानीय तहको चुनावी व्यवस्थालाई व्यवस्थित बनाउन स्थानीय तहसँग सम्बन्धित नियम तथा कार्यविधि स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी गरेको छ । बिहीवार निर्वाचन आयोगको नियमित पत्रकार सम्मेलनमा यो