राजनीति

उन्नत लोकतन्त्र पार्टीबाट भुवन केसीले मेयर पदमा उम्मेदवारी दिने

कलाकारिता क्षेत्रबाट सबैका लोकप्रिय बनेका नायक भुवन केसीले मेयर पदमा उम्मेदवारी दिने भएका छन् । नायक केसी उन्नत लोकतन्त्र पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयर पदमा उम्मेदवार दिने भएका हुन्। मंगलबार बसेको