मुख्य समाचार

सभामुखसहित शीर्ष नेताहरुको बैठक जारी

काठमाण्डौ, १९ असार– संसदीय समितिका सभापति चयन गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री र सभामुखसहित शीर्ष नेताहरुको बैठक जारी छ । सिंहदरवारस्थित सभामुख देवराज घिमिरेको कार्यकक्षमा जारी बैठकमा नेकपा माओवादी केन्द्रका