काठमाण्डौ, १८ असार– लुम्बिनी प्रदेशमा एमालेको विरोधकै बीचमा बजेट माथिको सैद्धान्तिक रुपमा छलफल सकिएको छ । प्रमुख प्रतिपक्ष दल एमाले विनै सोमवारबाट बजेटमाथिको छलफल सकिएको हो । बैठकमा सत्तारुढ दलका