काठमाण्डौ, १९ असार– गोरखाको गण्डकी गाउँपालिका–४ पाटापाटीमा निर्माणधीन धन्सार भत्किंदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा ४१ वर्षीय मिना बराम रहेकी छन