काठमाडाैं । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशको नयाँ क्षेत्रअनुसारको नक्सा सार्वजनिक गरेको छ । आयोगले आफ्नो वेबसाइटमार्फत यस्तो नक्सा सार्वजनिक गरेको हो । निर्वाचन क्षेत्र निर्धारण आयोगले प्रतिनिधिसभाका लागि छुट्याएको १६५