मुख्य समाचार

संयुक्त राष्ट्रसंघबाट डीआईजी रमेश खरेल स्वदेश फर्किंदै

कात्तिक ५, काठमाडौं । १८ महिनाअघि संयुक्त राष्ट्रसंघको प्रहरी एकाइमा फिल्ड कमान्डर बनेर गएका डीआईजी रमेश खरेल उक्त जिम्मेवारीबाट राजीनामा दिएर स्वदेश फर्किंदै छन् । सुडानको डार्फरस्थित राष्ट्रसंघीय मिसन (यूएनएएमआईडी)