काठमाण्डौ, १८ असार– सेवासुविधा वृद्धिसहित दरबन्दी कायम गर्न माग गर्दै दबाबमूलक कार्यक्रममा रहेका सामुदायिक विद्यालयका कर्मचारीले राजधानीको माइतीघरमा अनशन जारी राखेका छन । उनीहरु विगत २२ दिनदेखि अनशनमा रहेका छन