राजनीति

एमसीसीको पक्षमा लोसपाले मतदान गर्ने

अमेरिकी सहयोग परियोजना एमसीसीको पक्षमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मतदान गर्ने भएको छ। एमसिसीका पक्षमा मतदान गर्ने निर्णय बुधबार बसेको लोसपा संसदीय दलको बैठकबाट भएको सांसद चन्दा चौधरीले जानकारी दिइन्।