सत्ता गठबन्धनमा एमसीसी सम्झौता संसद्मा टेबल गर्ने सहमति भएको नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बताएका छन्। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अब सबै कुरा संसद्मै राख्ने बताएका हुन्।