राजनीति

एमसिसीको कारणले गठबन्धन टुट्दैन : वरिष्ठ नेता झलनाथ खनाल

एमसिसीकै कारण कुनै हालतमा गठबन्धन नटुट्ने नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले बताए । पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले एमसिसीले गठबन्धनलाई केही अप्ठेरो नपार्ने विश्वास व्यक्त गरेका हुन् । उनले उक्त