राजनीति

एमसीसीबारे निर्णय लिन दुई नेताबीच छलफल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज (बिहीबार) बिहान भेटवार्ता भएको छ । सत्तारुढ गठबन्धनको बैठक बस्न अघि एमसीसीबारे निर्णय लिन आज दुई नेताबीच छलफल भएको