एमसीसीसहितका एजेण्डामा आवश्यक छलफल गर्न बिहान ११ बजे केन्द्रीय कार्यालय बालकुमारीमा जसपाको बैठक बस्दै छ। आज काठमाडौंमा सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्न लागेको हो। जसपा