विवादास्पद बुँदामा व्याख्यात्मक टिप्पणीसहित एमसीसी पारित गर्ने नेकपा (माओवादी केन्द्र)ले निर्णय गरेको छ । आज बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा बसेको पूर्व केन्द्रीय कमिटी सदस्यहरूको बैठकले व्याख्यात्मक टिप्पणी