राजनीति

कोशीका मुख्यमन्त्रीको नियुक्तिविरुद्ध एमाले सर्वोच्चमा

काठमाण्डौ, २२ असार– कोशी प्रदेशमा प्रमुख प्रतिपक्षी दल एमाले मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति विरुद्ध सर्वोच्च पुगेको छ । आज (शुक्रबार) एमाले संसदीय दलका नेता हिक्मत कार्कीले सर्वोच्चमा रिट दायर गरेको