काठमाडौँ, २० असार – नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले भूमाफियाहरु नदी किनारको जग्गा ओगटेर बस्न पाउने कुराको अन्त्य गर्नुपर्ने बताएका छन् । (आज) बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा