काठमाण्डौ, १७ असार– सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले श्रमजीवी पत्रकारले तोकेअनुसारको पारिश्रमिक पाउनु पर्ने बताएकी छन । न्यूनतम पारिश्रमिक निर्धारण समितिले आयोजना गरेको श्रमजीवी पत्रकार ऐन कार्यान्वयनका सम्बन्धमा सरोकारवालाबीचको