काठमाण्डौ, १८ असार– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्टहरुको एकताको कुराबाट कांग्रेस तरंगित हुननपर्ने बताएका छन । उनले कम्युनिष्टहरुबीच एकता भए पनि कांग्रेससँगको सम्बन्ध नटुट्ने दाबी