राजनीति

देउवा पाँच–पाँच पटक प्रधानमन्त्री भाग्यले होइन योग्यताले हुनुभएको हो : परराष्ट्रमन्त्री एनपी साउद

काठमाण्डौ, १७ असार– परराष्ट्रमन्त्री एनपी साउदले पर्टी सभापति शेरबहादुर देउवा भाग्यले नभई योग्यताले नै पाँच–पाँच पटक प्रधानमन्त्री बनेको बताएका छन । कांग्रेस अछामद्वारा चौरपाटीमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै