राजनीति

माओवादी केन्द्रको प्रष्टीकरण– प्रधानमन्त्रीले राजीनामा दिने कुरा कल्पना गर्न सकिँदैन

काठमाण्डौ,२१ असार– नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिने कुरा कल्पना समेत गर्न नसकिने बताएका छन । आज बिहिबार