राजनीति

प्रधानमन्त्री राजीनामा माग्दा विकल्प दिनुपर्छ नत्र राजीनामा माग्न हुँदैन: महामन्त्री ढकाल

बुटवल, २३ असार – नेकपा एमालेले प्रधानमन्त्रीको अभिव्यक्तिको आधारमा प्रधानमन्त्रीको राजीनामा मागे पनि रास्वपाले राजीनामा नमागेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री तथा प्रवक्ता डा. मुकुल ढकालले स्पष्ट पारेका छन्