राजनीति

नेपाल पुनः हिन्दुराष्ट्र बन्न सम्भव भएको राजेन्द्र लिङ्देनको दाबी

काठमाडौँ, २३ असार – राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई हिन्दुराष्ट्र बनाउनु पर्ने बताएका छन् । आज (शनिबार) साँझ पशुपतिनाथ मन्दिरको नित्य आरतीमा सहभागी हुँदै लिङ्देनले हिन्दुत्वप्रति जनताको आस्था र विश्वासको