रुपन्देही, २३ असार – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् सांसद रवि लामिछानेले भ्रष्टाचारीलाई २०८४ मा नछोड्ने बताएका छन् । सभापति लामिछानेले भ्रष्टाचारसम्बन्धी अहिले अनुसन्धान भएका र टुंगोमा नपुगेका वा