राजनीति

प्रचण्ड र देउवासँगको छलफलपछि ओलीले बोलाए एमाले संसदीय दलको बैठक

काठमाण्डौ, २५ असार– प्रमुख प्रतिपक्षी दल एमालेको संसदीय दलको बैठक सुरु भएको छ । पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल