राजनीति

कम्युनिस्ट आन्दोलन अघि बढाउन उहाँको निक्कै ठुलो योगदान छ: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं, २५ असार – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कम्युनिस्ट आन्दोलनलाई यहाँसम्म ल्याउन स्व.पुष्पलाल श्रेष्ठको अतुलनीय योगदान रहेको बताएका छन् । सोमबार पुष्पलाल राष्ट्रिय