राजनीति

नक्कली भुटानी शरणार्थी प्रकरणमा मेरो कुनै पनि संलग्नता छैन: आरजु राणा

काठमाडौं, २५ असार – कांग्रेस सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्निी एवम् कांग्रेस सांसद डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भइरहेका बेला आफूलाई फसाउन खोजेको बताइकी छन्