काठमाण्डौ, २५ असार– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं प्रतिनिधि सभा सदस्य रवि लामिछानेले संसद्लाई तीन दलले बन्धक बनाउन मिल्छ भनेर प्रश्न गरेका छन् । आज सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै