काठमाण्डौ, २६ असार– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले भ्रष्टाचारविरोधी अभियान भनेर तमासा गरेको बताएका छन । आज (मंगलबार) पार्टीको बागमती प्रदेश कमिटी बैठकलाई सम्बोधन गर्दै उनले