राजनीति

एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल बनलान कि हरि रिजाल ?

काठमाडौं, १८ भदौ– नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षका लागि दुई जनाको उम्मेदवारी परेको छ । सहमतिको प्रयास असफल भएपछि राधाकृष्ण कँडेल र हरि रिजालले उम्मेदवारी दर्ता गरेका हुन् । प्रदेश