काठमाडौ, १८ भदौ– नेकपा माओवादी केन्द्रकमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय निजामती सेवा विधेयकलाई केही दिनभित्रै संसदमा पेश गर्ने बताएका छन । आज (सोमबार) राष्ट्रियसभा बैठकमा सांसदहरुले उठाएको