राजनीति

श्रीमती चढेको गाडी ट्राफिकले रोकपछि बालेनले भने सिंहदरबारमा आगो लगाइदिन्छु

काठमाडौं,१७ भदौं– शनिबार बेलुका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमा एउटा स्टाटस लेखे– आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु