राजनीति

एमालेको प्रदेश अधिवेशन भोली बाट सुरू, लुम्बिनीमा विष्णु पौडेल भर्सेस शंकर पोखरेल

काठमाडौँ, १५ भदौ–प्रमुख प्रतिपक्षी दल एमालेको प्रदेश अधिवेशन भोली बाट सुरू हुने भएको छ । वैशाख २८–३० मा बसेको केन्द्रीय कमिटीको पाँचौं बैठकले २०८० साललाई अधिवेशनको वर्ष बनाउने एमालले निर्णय