काठमाडौँ, ८ भदौ– नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले निन्दा भत्र्सना र गालीगलौजको राजनीति केपी शर्मा ओलीले सुरु गरेको आरोप लगाएका छन । आज शुक्रबार पार्टी सम्वद्ध विद्यार्थी संगठनको स्थायी