राजनीति

एमसीसीको व्याख्यात्मक टिप्पणीबारे प्रश्न उठिरहेको छः माधव नेपाल

काठमाडौ, ११ भदौ– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी आर्थक सहयोग परियोजना एमसीसी को व्याख्यात्मक टिप्पणीमा धेरै प्रश्न उठेको बताएका छन । आज सोमवार अन्तर्राष्ट्रिय सम्बन्ध