राजनीति

विद्या भण्डारीलाई एमालेमा सधैं वेलकम छ: केपी ओली

काठमाडौँ, १० भदौ– पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टी राजनीतिमा सधै स्वागत गर्ने बताएका छन । उनले भण्डारीलाई पार्टीमा कसैले निषेध नगरेको बताउँदै आउन