काठमाडौँ, ८ भदौ– धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङलाई उच्च अदालत विराटनगरले व्यक्तिको जग्गामा जबरजस्ती प्रवेश नगर्न र धरपकड नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश दिनेशप्रसाद यादवको इजलासले निषेधाज्ञा