राजनीति

प्रधानमन्त्री प्रचण्डलाई विस्वासको मत दिन रास्वपाको सांसदलाई ह्विप

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिन ह्विप जारी गरेको छ । मंगलबार बिहानसिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको रास्वपा संसदीय दलको बैठकले सरकारलाई विश्वासको मत