राजनीति

८ दलीय गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक गरिने

काठमाडौं । वर्तमान ८ दलीय गठबन्धन सरकारको साझा न्यूनतम कार्यक्रम आज सार्वजनिक हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता साझेदार सबै दलहरूसँग छलफलपछि सरकारको साझा न्यूनतम कार्यक्रम तय गरेका हुन्