काठमाडौं । गत सोमबार ९ किलो इलेक्ट्रिक चुरोट (भेप) तस्करी प्रकरणमा पक्राउ परेका कृष्णबहादुर महरालाई हाजिर जमानीमा छाड्ने तयारी गरिएको छ। महरा विभिन्न खालको रोग भएकाले उनलाई छाड्ने तयारी रहेको