काठमाडौं । प्रधानमन्त्रीपुष्पकमलदाहाल‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तार गरेका छन् । प्रधानमन्त्रीदाहालले आइतबार सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा)लाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । जसपाबाटअध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सरकारमा सहभागिभएको हो