राजनीति

वैशाख १५ को उपनिर्वाचनमा रास्वपाले के रमेश प्रसाईंलाई उम्मेदवार बनाउला त ?

काठमाडौं। संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते मृत्यु भएपछि प्रतिनिधिसभा अन्तर्गत खाली रहेको इलाम निर्वाचन क्षेत्र नम्बर २ मा आगामी वैशाख १५ गते उपनिर्वाचनको मिति तोकिएको छ ।