राजनीति

प्रतिगमनकारीहरु राजनीतिक अस्थिरता पैदा गर्न खोज्दैछन् : नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनताको निराशा र आक्रोशलाई उपयोग गरेर प्रतिगमनकारीबाट राजनीतिक अस्थिरता पैदा गर्ने काम भइरहेको बताएका छन् । आइतबार पार्टीको केन्द्रीय परिषद्कोदोस्रो बैठकलाई सम्बोधन