काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराजा ज्ञानेन्द्र शाह पार्टी खोल्न सक्रिय भएको हुनसक्ने बताएका छन् । आज जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘पार्टी खोल्ने सुर होला