मुख्य समाचार

यातायात व्यवसायीले सिण्डिकेट नगर्ने कागज गरे, ६ व्यवसायी रिहा

वैशाख २४, काठमाडौं । हड्ताल गरेको आरोपमा पक्राउ परेका नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका ६ जना पदाधिकारीहरु रिहा भएका छन् । आइतबार दिउँसो महानगरीय प्रहरी परिसर काठमाडौंमा सिण्डिकेट नगर्ने, यातायात