मुख्य समाचार

७९ एसपीको सरुवा र ७२ इन्सपेक्टरको पदस्थापन, निलम्बित एसपीहरु के भए ?

वैशाख २४, काठमाडौं । नेपाल प्रहरीले एकसाथ ठूलो संख्यामा एसपीहरुको सरुवा र इन्सपेक्टरहरुको पदस्थापन गरेको छ । प्रहरी प्रधान कार्यालय नक्शालले ७९ प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा र ७२ प्रहरी निरीक्षक