वैशाख २५, काठमाडौं । वैदेशिक रोजगारीमा जाने कामदारको मागपत्र तथा रोजगार करारनामा प्रमाणीकरण सम्बन्धित देशको नेपाली दूतावास तथा नियोगबाट मात्र हुने भएको छ । श्रम तथा रोजगारमन्त्री गोकर्ण विष्टले मागपत्र