मुख्य समाचार

विप्लव समूहका सात नेतालाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

जेठ ७, काठमाडौं । सर्वोच्च अदालतले अमर झाँक्रीसहित विप्लव समूहका सात नेतालाई थुनामुक्त गर्न आदेश दिएको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको पूर्वसंध्यामा २५ वैशाखमा पक्राउ परेका उनीहरुविरुद्ध