मुख्य समाचार

प्रधानमन्त्री र मन्त्रिपरिषद सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक, प्रधानमन्त्री ओलीको सबैजसो अचल सम्पत्ति श्रीमतीको नाममा

जेठ ९, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रिपरिषद सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक सम्पत्ति विवरण अनुसार प्रधानमन्त्री ओलीको सबैजसो अचल सम्पत्ति श्रीमती राधिका शाक्यको नाममा