मुख्य समाचार

मुस्ताङले २८ र २९ गते सार्वसाधारणलाई मन्दिर प्रवेशमै रोक

वैशाख २४, काठमाडौं । स्थानीय प्रशासनले मुक्तिनाथ मन्दिरमा दुई दिन सार्वसाधारणको प्रवेशमा रोक लगाएको छ । जिल्ला प्रशासन कार्यालय मुस्ताङले २८ र २९ गते सार्वसाधारणलाई मन्दिर प्रवेशमै रोक लगाएको हो