वैशाख २०, काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन प्याब्सनका अध्यक्ष विजय साम्बाहाम्फेले निजी विद्यालयले बढाएको शुल्कबृद्धि फिर्ता नहुने दावी गरेका छन् । बिहीबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले सरकारी